देशभरका शिवालयमा दर्शनार्थीको घुँइचो, साथै आज लुतो फाल्ने परम्परा बिबियु,नारी वाटिका डट्कम धादिङ -१ साउन । आज साउने संक्रान्ति पर्व । परम्परा अनुसार देशभरका सनातनी धर्मालम्बिहरुले स्नान, दान, आफन्तसँगको भेटघाट तथा विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रम गरी यो पर्व मनाइँदै छ। आजबाट सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई साउने संक्रान्ति... विस्तृतमा