मकवानपुर- १६ वैशाख । मकवानपुरको बागमती गाउँपालिका( ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ। स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखमा च्यापिएर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलामको इलाम नगरपालिका–९ घर भएका ४६ वर्षीय दिलकुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाउनु... विस्तृतमा