आज: २०८३ आश्विन १५, बिहिबार | Thu, 01, Oct, 2026

श्रृंखलाबद्ध रुपमा सुनका गरगहना लुटपाट गर्ने ’कर्मा समूह’हरु पक्राउ

काठमाडौं -१८ साउन । उपत्यकामा श्रृंखलाबद्ध रूपमा नगद तथा गरगहना लुटपाट गर्ने ’कर्मा समूह’का नाइकेसहितका लुटेराहरू पक्राउ परेका छन् । शोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई डर,धम्कि देखाई सुनका सिक्रीलगायतका गर गहनाहरु लुटपाट गर्दै आएका ’कर्मा समूह’ का नाइकेसहितलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार...  विस्तृतमा

↑