बिबियु, नारी वाटिका डटकम जाजरकोट २६ साउन । जाजरकोट जिल्लामा आज बिहान पनि ४१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको कल्सैनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेट को समयमा भूकम्प गरिएको हो। भूकम्पमापन केन्द्रले जनाए अनुसार यो मध्यम खालको भूकम्प भएको बताएको छ। उक्त भूकम्पको धक्का जाजरकोट लगायतका आसपासका.... विस्तृतमा