आज: २०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

मौसम सम्वन्धि खबर ,आज यी स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने

काठमाडौं ३० चैत। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसममा वदली छ। साथै अरब सागरबाट भित्रीएको जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ। आज देशभर साधरणतया देखि पुर्णतया बदली भैइरहेको छ। जस अनुसार आज कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी भू–भागका एक दुई स्थानमा...  विस्तृतमा