गोरखा १८ चैत । गोरखामा छोराको दाहसंस्कार गरेकै रात एकै परिवारका ५ जनाको ज्यान गएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवा खेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि छोराको दाहसंस्कार गरी धर फर्केका ७० वर्षीया आमा जुनकिरी रोका सहित एकै परिवारा ५ जनाको ज्यान गएपछी सिंगो गाउँनै शोकमा डुबेको हो । क्यान्सरबाट पिडित शङ्कर रोकाको उपचारका क्रममा... विस्तृतमा