काठमाडौँ ८ चैत । नेपाल प्रहरीको प्रधान कार्यलयले प्रहरीका १४१ जना प्रहरी नायव उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ । को कुन कुन ठाउँमा सरुवा भए (सूची सहित)सुचना प्रकाशित भएको छ । प्रहरीको प्रधान कार्यलय नक्शालद्वारा बुधबार एक सुचना प्रकाशित गरी १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको नाम सहि सार्वजनिक गरेको हो । प्रहरी महानिरीक्षकको चैत ७ गते बसेको बैठकको निर्णय... विस्तृतमा