आज: २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026

बैरेनी अस्पतालमा आज भएको परिक्षणमा ८ जनामा डेंगु संक्रमण पुष्टी

बिबियु ‘ धादिङ ६ कार्तिक । धादिङको गल्छी गाउँपालिका बैरेनी अस्पतालमा ८ जनामा डेंगु संक्रमण पुष्टीे छ । आज भएको ल्याब परीक्षण अनुसार १७ जना ज्वरो आएका बिरामीहरूमध्ये ३ जना महिला र ५ जना पुरुष गरी ८ जनामा डेंगु संक्रमण देखिएको हो। साथै पछिल्लो समयमा जिल्लामा सवै भन्दा धरै यसै गल्छी गाउँपालिकामा डेंगु संक्रमण देखिएकोले जिल्ला प्रशासन कार्यलय धादिङले नागरिकमा सचेत रहन...  विस्तृतमा