आज: २०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

डा.निकोसल (कमल) भुसाल गोरखा प्रहरीको नियन्त्रणमा

नारी वाटिका संवाददाता गोरखा- १८ कार्तिक। सामाजिक सञ्जाल मार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएपछी जेनजी नेता डा.निकोस भुसाल (कमल भुसाल)लाई प्रहरीले पक्राउ गरेको छ । गोरखा प्रहरीको सहकार्यमा गोरखा नगरपालिका–८,रानीवनस्थित सरस्वती आश्रमबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो भुसाललाई पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालय उपत्यका प्रहरी...  विस्तृतमा