आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

बाटोमा हिँडिरहेका तीन जना व्यक्ती स्यालले टोकेर घाइते

हेटौंडा -१३ साउन । मकवानपुरको मनहरी गाउँपालिका–६ मा स्यालले टोकेर तीन जना घाइते भएका छन्। उनीहरु तीने जनलाई स्यालले खुट्टामा टोकेर घाईते बनाएको हो । अहिले उनिहरुको चितवनको मेडिकल कलेज र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा मनहरी गाउँपालिका–६ का ३० वर्षीय तारा थापा तामाङ, सोही स्थान बस्ने ४८ वर्षीय हरि पौडेल र ५२ वर्षीय अलि उल्लाह रहेका...  विस्तृतमा