आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

डाक्टरले चलाएको कारको ठक्करबाट वरिष्ठ सईको मृत्यु, पत्नी घाइते

नारी वाटिका डट्कम विराटनगर- ९ असार । आज दिउँसो विराटनगरमा डाक्टरले चलाएको गाडीले ठक्कर दिएर नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक ( सई)को मृत्यु भएको छ भने दुर्घटनामा उनकी पत्नी रामपरी यादवसमेत घाइते भएकी छन्। सुनसरीको बर्जु गाउँपालिका–६,नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजे विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै...  विस्तृतमा