भगवती बिबियु नारी बाटिका संवाददाता पुस १५ । आज वर्षभरीकै लामो रात भएकोले चिबे चरोपनि तिन मुर्छा खेल्छरे भन्ने भनाई छ । आज पुस १५ को रातलाई वर्षभरीकै सबैभन्दा लामो रात मानिन्छ । आजको रातमा पनि निन्द्रा पुगेन भन्ने ब्यक्ति अल्छि जाँगर नभएको केही गरी खान नसक्ने व्यक्ति भन्ने गर्दछन् बुढापाकाले । यसैगरी आज पुसे १५ पर्व पनि हो । नेपालको भु भाग र समुदाय विशेष रहने नेपाली परमपरा... विस्तृतमा