आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

धादिङ वार एसोसियसनको १८ औँ अधिवेशनबाट अध्यक्षमा टंककुमार श्रेष्ठ सर्वसहत चयन

धादिङ २१ साउन । अधिवक्ताहरुको छाता संगठन धादिङ वार एसोसियसनको ३६ औँ बार्षिक साधारणसभा तथा १८ औँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनले अधिवक्ता टंककुमार श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सिद्धलेक गाउँपालिकामा सम्पन्न साधारणसभाको अधिबेशनले अध्यक्षमा श्रेष्ठ चयन हुनु भएको हो । उहाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत...  विस्तृतमा