आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

मर्मतको लागी भन्दै झ्याप्ले खोलाको सडक बन्द हुदा काठमाडौंबाट बाहिरिने सवारी साधनलाई सास्ति

धादिङ– १५ असोज पहिरोले अवरुद्ध धादिङको झ्याप्ले खोलामा बिग्रेको सडक दुई तर्फी खुलाउन भन्दै बन्द गरिएकोले यात्रीहरुलाई निकै सास्ति भएको छ । मर्मतको लागी भन्दै उक्त सडक अहिले सम्म नखुलेको कारण यातातातमा अवरुद्ध भएपछी सो सडकमा गुड्ने गाडीलाई निकै समस्था परेको व्यवशायीले बताएका छन्। यस अघिपनि हरेकदिन २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको थियो ।...  विस्तृतमा