आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

बिबियु,नारी वाटिका डट्कम धादिङ -२७ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि मौसममा पूर्ण बदली रहने छ । आज पहाडी भूभागका केही स्थान तथा तराई क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली,...  विस्तृतमा