नारी वाडिका डट्कम संवाददाता धादिङ २३ असार २३ दिन अगाडी विप्लव लगायतका पार्टीहरुको सहभागितामा चारदल मिलेर समाजवादी मोर्चा बनेसंगै शनिबार मोर्चाको पहिलो बैठक सम्पन्न भएको छ । आज शनिवार बसेको पहिलो वैठकले मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदा सम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने निर्णय भएको बताइएको छ... विस्तृतमा