काठमाडौँ ३२ असार। .नेपाल आयल निगमले मंगलबार पेट्रोलिम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपयाँ घटाएको छ । त्यसैगरी डिजेल र मट्टीतेलमा पनि एक रुपैयाँ घटाइएको जनाएको छ। नयाँ निर्धारण गरिएको मुल्य गएरातिदेखी लागु भएको छ... विस्तृतमा