काठमाडौँ २५ जेठ । केही समयदेखी भिजिट भिासा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनै पर्ने अडान राख्दै आएका विपक्षी दलहरु आज सत्तापक्षसंग सहमतिको नजिक पुगेका छन् । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा दिनै पर्ने र उच्चस्तरीय छानबिन समितिसमेत बनाउनु पर्ने भन्दै लगातार विपक्षी दलहरूले संसद् अवरोध पार्दै आएका छन् । विपक्षी दल र सत्तापक्षबिचमा आइतबार... विस्तृतमा