नारी वाटिका संवाददाता बैतडी -१४ फागुन बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीचमा बुधवार झडप भएको छ। उनीहरुको चुनावी प्रचार प्रसारका क्रममा झडप हुंदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। चुनावी प्रचारका लागी बैतडी जिल्लाको डिलासैनी गाउँपालिकामा घरदैलोमा गएका थिए । सोही समयमा एक आपसमा विवाद हुंदा झडप भएको जनाइएको... विस्तृतमा