काठमाडौं २३ पुस । आज राष्ट्रिय सभा निर्वाचनको लागी आज उम्मेदवारी दर्ता हुंदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवार मनोनयन हने भएको हो। निर्वाचन आयोगका अनुसार अहिले बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली आगमी पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। साथै पुस २८... विस्तृतमा