आज:  | Fri, 02, May, 2025

आज राष्ट्रिय सभा सदस्य निर्वाचन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुंदै

काठमाडौं ११ माघ । आज राष्ट्रिय सभा सदस्य निर्वाचनको दिन हो । निर्बाचन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुंदछै । निर्बानको कार्यतालिका अनुसार मतदान अहिले बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको हो । आगमी फागुन २० गतेदेखि रिक्त हुन लागेका २० सिटका पदमध्ये १९ पदका लागी निर्वाचन हुन लागेको हो। निर्बाचनका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका...  विस्तृतमा