नारी वाटिका संवाददाता काठमाडौँ ३० असार। प्रेस काउन्सिल नेपालको सदस्यमा धादिङका बालकृष्ण अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङ शाखाले स्वागत गरेको छ । धादिङ शाखाले आईतबार एक कार्यक्रमको आयोजना गरी काउन्सिलका सदस्य अधिकारीलाई गृह्र जिल्ला स्वागत गर्दै बधाई ग्यापन गरेको हो । स्वागत तथा बधाई कार्यक्रममा बोल्दै नवनियुक्त सदस्य अधिकारीले विद्यमान ऐन कानून र निती नियमको... विस्तृतमा