आज:  | Wed, 08, May, 2024

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता

काठमाडौँ,६ मंसिर । वुधबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालबीच शितल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता भएको छ । उहाँहरु बिचमा आज बिहान शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जाजरकोट लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण...  विस्तृतमा