आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

युक्रेनी नियन्त्रणमा रहेका ७ नेपाली छाड्न परराष्ट्रमन्त्री डा राणाको आग्रह

सो का लागी युक्रेनी विदेशमन्त्रीबीच वार्ता परराष्ट्रमन्त्रीको सचिवालय काठमाडौँ ५ चैत । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले युक्रेनी नियन्त्रणमा रहेका ७ नेपालीलाई छाड्न युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहा संग आग्रह गर्नु भएको छ । मंगलबार युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबिच भारतको राजधानी नयाँ दिल्लीमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा...  विस्तृतमा