आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

(जसपा) ले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय, कार्यकारिणी बैठक,सम्पन्न

तस्वीर : अनलाईन साभार काठमाडौं,१३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) ले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेको कार्यकारिणी बैठकले सञ्जिला कुमारी यादवलाई सांसद बनाउने निर्णय हो । आज विहानदेखी पार्टी कार्यलयमा बसेको केन्द्रीय कार्यकारिणी बैठक अहिले भर्खरै सकिएको हो । मधेश प्रदेशमा रिक्त रहेको...  विस्तृतमा