काठमाडौं ५ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘वामदेव गौतमबीच २ घण्टा लामो भेटवार्ता भएको छ। पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक समेत रहनु भएका गौतम र समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बिचमा गौतम निवास भैँसेपाटीमा बिहिबार बेलुकी भएको भेटवार्तामा करिब दुई घण्टा लामो छलफल भएको गौतमको सचिवालयले जनाएको छ। यसै मङ्गलवार बसेको एकीकृत समाजवादी... विस्तृतमा