नारी वाटिका संवाददाता काठमाडौँ -२१ असोज । ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘परिसरले घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ मा पठाएको छ। आज मृतक मध्येका चाररपाँच जना परिवारले दोषीहरूलाई कारबाही गर्न माग गर्दै दिएको जाहेरी दर्ताका लागी प्रहरी परिसरमा गएका थिए । प्रहरी... विस्तृतमा