आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

जागरण अभियानका क्रममा भाद्र २४ मा प्रचण्ड धादिङ आउदै

बिवियु नारी वाटिका संवाददाता धादिङ -२१ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही भाद्र २४ मा धादिङ आउनु हुने भएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत पार्टीका कार्यक्रमको सिलसिलामा अध्यक्ष प्रचण्ड धादिङ आउन लाग्नु भएको हो । नेकपा माओवादी केन्द्र) धादिङका इन्चार्ज पुष्पबिक्रम मल्लका अनुसार प्रचण्ड भाद्र २३ गते गोरखाबाट सल्यानटार...  विस्तृतमा