बिबियु,नारी वाटिका डट्कम धादिङ -९ साउन । विगत लामो समयदेखी आन्त्रिक किचलोमा रहेको नेपाली कांग्रेस यतिबेला फुटको संघारमा पुगेको अवस्था छ । तर यो किचलो जिल्ला तहका नेता कार्यकर्ताहरुको नभई केवल पार्टी नेतृत्वतहका केन्द्रीय तहका केही नेताहरुको व्यक्तिगत स्वार्थमा आन्त्रिक किचलो भएको निष्कर्ष निकालेका नेपाली काँग्रसबाट निर्वाचित भई स्थानीय तह समहाल्दै आएका... विस्तृतमा