धादिङ १० चैत । धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)विद्यार्थीले एकलौटी ढंगले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन गरेको आरोप् लागेको छ । उनीहरुले क्याम्पस प्रशासनले स्ववियु निर्वाचन नगराएको भन्दै अखिल (क्रान्तिकारी संगठनभित्रका विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी स्ववियु गठन गरेको बताइएको छ । अखिल क्रान्तिकारी धादिङ जिल्ला... विस्तृतमा