आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

काँग्रेसले एमालेसंग सहकार्यमा सरकार संन्चालनमा अवसर र चुनौती दुवै :पर्यटन मन्त्री पाण्डे।

धादिङ, ५ माघ । बिबियु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धनले अवसर र चुनौती दुवै रहेको बताउनु भएको छ । शनिबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा आउनु भएका मन्त्री पाण्डेले एमालेसँग सहकार्यमा प्रतिस्पर्धात्मक रुपमा काम गर्ने चुनौती र सत्ता...  विस्तृतमा