आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

निजामती विधेयकले कर्मचारीलाई आफ्नो घर पायक सरुवा गर्नमा सहज

नारी वाटिका संवाददाता काठमाडौँ -५ भदौ । संघीय निजामती सेवा विधेयकले प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा समस्या उत्पन्न नगर्ने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले बुधवार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा सचिव पन्तले यस्तो बताएका हुन्। सचिव पन्तले...  विस्तृतमा