नारी वाटिका संवाददाता काठमाडौँ- १ असोज । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनु भएको छ । उहाँले बुधबार उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाउँँदै राजीनामा दिनृु भएको हो । भदौ २३ गते भ्रष्टाचारविरुद्धको जेनजी समुहको प्रदर्शनमा भएको अस्वाभाविक बल प्रयोगप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत आफुनो राजीनामाको... विस्तृतमा