काठमाडौं २ चैत। नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग आफ्नो जोडेकोमा आपत्ती जनाउनु भएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी गत फागुन २८ गते प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताउनु भएको... विस्तृतमा