आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

सबैभन्दा राजधानी रहेको काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा सूचीमा

काठमाडौँ २७ चैत। देशकै राजधानी रहेको काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा सूचीमा परेको छ । उपत्यकामा वायु प्रदूषण बढेको केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रूपमा सूचीकृत भएको जनाइएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क...  विस्तृतमा