भगवती उप्रेती,नारी वाटिका संवाददाता धादिङ -२९ कार्तिक। नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रिय कार्यसििमति क्षेत्र न.ं २ धादिङको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार पार्टी कार्यलय धादिङवेशीमा आयोजित छलफल बैठकमा प्रतिनिधि सभा क्षेत्रिय अध्यक्ष राकेश धमलाले प्रस्तुत गर्नु भएको आगमी महाधिवेशनबाट स्थानीय तहदेखी केन्द्रसम्मको जेनजीको भावना अनुसार... विस्तृतमा