आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

हिउँ जम्दा मुस्ताङको साङ्ता जाने बाटो अवरुद्ध

नारी वाटिका संवाददाता वारागुङ -२४ कार्तिक । हिमाली जिल्ला मुस्ताङको साङ्ता गाउँ जाने बाटो पछिल्लो समयमा हिउँ नपग्ले पछी उक्त बाटो अवरुद्ध भएको छ। नेपालकै धार्मिक एवं् पर्यटकीय मुख्य क्षेत्र मानिने उक्त हिमाली क्षेत्रमा पछिल्लो समयमा परेको हिउँ हालसम्म पग्लेको छैन । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बाटो खुलाउने प्रयास गरे पनि हालसम्म उक्त बाटो सञ्चालनमा आउन नसकेको...  विस्तृतमा