आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु चुनाव स्थगित

धादिङ -२९ फागुन। धादिङ जिल्ला कै सबैभन्दा धेरै विद्यार्थी रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । क्याम्पस निर्वाचन समितिका संयोजकले राजीनामा दिएपछि स्ववियु निर्वाचन स्थगित भएको हो। यही चैत्र ५ मा देशभरका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदैछ । सोही अनुसार स्ववियु निर्वाचन सम्पन्न गर्नका लागि क्याम्पस सञ्चालक...  विस्तृतमा