काठमाण्डौं २० मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज नेपाल आउँदैछन् । अहिले बिहान ९ः५० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ । भुटानी राजा जिग्मेले स्वयम्भू र बौद्धनाथको दर्शन गरी आजै भारतको भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । उनको यो कुनै औपचारिक नेपाल भ्रमण भने होइन । तर उनी भारत भ्रमणका क्रममा नेपाल... विस्तृतमा