आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

पार्टीभित्र गुटबन्दी बढ्दै गएकोले डा.कोइरालाले आक्रोश व्यक्त

नारी वाटिका संवाददाता काठमाडौं -१७ असार । नेपाली कांग्रेसका वरिष्ट नेता डा.शेखर कोइरालाले पार्टीभित्र गुटबन्दी बढ्दै गएकोले आक्रोश व्यक्त गर्नु भएको छ । दिनानु दिन पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीले अनुशासन हीनता र नेताको जबाफदेहितामाथि प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो । पार्टीको केन्द्रीय समिति बैठकमा खुलेरै असन्तुष्टि जनाउँदै डा.कोइरालाले...  विस्तृतमा