बिबियु, नारी वाटिका डटकम धादिङ- २० साउन । हाल बजारमा देखिएको ग्याँसको चरम अभावले उपभोक्ताहरु हैरान भइसकेका छन् । तर उता सरकार भन्छ ग्याँसको कुनै अभाव छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हाल सामाजिक संन्जालमा देखिएको जस्तो नागरिकहरुलाई खाना पकाउने ग्यासको अभाव नरहेको जनाएको छ । मंगलबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल नागरिकहरुमा ग्याँस नपाएर हाहाकार... विस्तृतमा