आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

जवर्जस्तीकरणी तथा यौन शोषण जस्ता सवलमापनि नगरपालिकाले गुपचुप राख्ने रणनिती गर्दै,आफै छानविन गर्न समिति गठन

रौतहट ९ भदौ । रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोरमाथि यौन शोषणको आरोप लागेको छ । सोही पालिकाका एकजना विवाहित महिलाले वडाध्यक्षले आफुलाई यौन शोषण गरेको उजुरी दिएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । जवर्जस्तीकरणी तथा यौन शोषण जस्ता सवलमापनि नगरपालिकाले गुपचुप राख्ने रणनिती गर्दैछ । वडाध्यक्ष श्यामकिशोर साहले सोही गाउँकी एक...  विस्तृतमा