आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

धादिङमा बालिका करणी गर्ने शिक्षक पक्राउ

धादिङ -२० फागुन । धादिङमा बालिका करणी गर्ने एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–४ कालिदेवी माविका शिक्षक ३२ वर्षीय शिव थापामगर रहेका छन् । शिक्षक थापा बिरुद्ध सोही पालिकास्थित नाम नखुलेकी एक १५ वर्षीया नाबालिकालाई करणी गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी परेको थियो । निजले बालिकालाई बलात्कार गरेको आरोपमा...  विस्तृतमा