आज: २०८२ चैत्र ८, आईतबार | Sun, 22, Mar, 2026

आजपनि महाकाली नदी किनारमा महिला मृत फेला

नारी वाटिका संवाददाता बैतडी  -२९ फागुन । बैतडीमा आजपनि एक महिला मृत फेला परेकी छिन्। बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा एक जना महिला मृत अवस्थामा फेला परेकी हुन्। मृतक भारत घर र बैतडीको दशरथचन्द नगरपालिका(८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनु भयो...  विस्तृतमा