काठमाडौं । हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पछिल्लो समय देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू९भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको... विस्तृतमा