आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

भारतमा सम्पन्न लोकसभा अर्थात् तल्लो सदनको निर्वाचनको आज मतगणना हुंदै

काठमाडौं २२ जेठ । भारतमा सम्पन्न लोकसभा अर्थात् तल्लो सदनको निर्वाचनको मतगणना आज हुँदैछ। ४५ दिनसम्म केन्द्रशासित २८ राज्यमा सम्पन्न भएको निर्वाचन हो। १९ अप्रिलबाट सुरु भएको मतदान सात चरणमा संन्चालन गरी जुन १ मा सम्पन्न भएको थियो। सो निर्वाचनको मतगणनामा स्थानीय समयानुसार अहिले बिहान ८ बजेदेखि सुरु हुनेछ। ​ लोकसभाको कुल ५४३ स्थानका लागि सात चरणमा मतदान भएको हो । यस्तै...  विस्तृतमा