आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

गोंगबुस्थित माउन्टेन होटलमा मृत भेटिएकी निशाको हत्यामा दुइ युवक पक्राउ

नारी वाटिका डट्कम काठमाडौँ -५ साउन । काठमाडौँ म.न.पा. २६, गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटलको कोठाभित्र साउन ३ गते मृत भेटिऐकी एक महिलाको हत्या प्रकरणमा प्रहरीले २ व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्न २ जना युवकलाई पक्राउ गरिएको हो । उक्त घटना यही साउन ३ गते बिहान अ. ११ बजे माउन्टेन...  विस्तृतमा