नारी वाटिका संवाददाता काठमाडौँ -१६ कार्तिक। कांग्रेस सुधार अभियान भन्दै पार्टीभित्रका जेनजी पुस्ताहरुले आइतबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्दै गेटमा तालाबन्दी गरेका छन् । आफ्नै पार्टीका यवा कार्यकर्ताहरुले गरेका प्रदर्शनमा युवाहरुले प्रहरीको बाक्लो सुरक्षा घेरा घेरा तोड्दै उनीहरू पार्टी मुख्यालयको गेटसम्म पुगेर तालाबन्दी गरेका... विस्तृतमा