आज:  | Sun, 05, May, 2024

नेपाली कांग्रेसका नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया हुने ।

काठमाडौं,फागुन ५ सुक्रवार नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको ग्यास सिलिन्डरमा लागेको आगलागीमा परी कांग्रेस नेता भण्डारी र उनकी आमा घाइते हुनु भएको थियो । घाईते हुनु भएका नेता भण्डारीको आजै दुईवटा शल्यक्रिया हुने भएको छ । प्रभावशाली नेता एवं केन्द्रीय सदस्य समेत रहनु भएका चन्द्र भण्डारी ग्यास सिलिन्डरबाट सल्किएको आगोकोमा परी गम्भिर घाईते अबस्थामा हाल भारतमा...  विस्तृतमा