नारी वाटिका डट्कम धादिङ- ४ साउन । सातामा दुइ दिनसम्म सार्वजनिक विदा दिइँदै आएको बालेन नेतृत्वको सरकारले हाल सार्वजनिक विदा घटाउन होमवोर्क गर्न थालेको छ । सार्वजनिक विदा घटाउने विषयमा अध्ययन गर्न शोमबार सरकारका सचिवहरूको बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो । सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको आजको बैठकमा सातामा दुई दिन बिदा थपिएकाले... विस्तृतमा